शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरोकार भएर जिम्मेवारी पूरा गरौँ’, अध्यक्ष ‘प्रचण्ड’
barnanmedia.com · Sat Apr 12 22:57:28 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरोकार भएकाहरूले संवेदनशील भएर आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
संविधान सभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाद्वारा लिखित ‘सङ्क्रमणकालीन न्याय’ सम्बन्धी पुस्तकको आज यहाँ विमोचन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नसकेको खण्डमा फेरि समाजमा द्वन्द्व निम्तन सक्ने खतरा औँल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)