प्रधानाध्यापकमाथि कुटपिट, दुई जना पक्राउ
nepalnews.com · Sun Oct 11 11:10:49 GMT 2026

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा शिक्षकमाथि कुटपिट भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)