भारतमा विद्यार्थीमाथिको दमन रोक्न अखिल क्रान्तिकारीको माग
newsofnepal.com · Sun Oct 11 11:14:13 GMT 2026

काठमाडौं।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भारतमा जारी विद्यार्थी आन्दोलनमा सहभागी विद्यार्थी तथा नेतामाथि भएको दमनको विरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)