प्रधानाध्यापकमाथि लात्ती-मुक्का प्रहार गर्ने दुई पक्राउ
nagariknews.nagariknetwork.com · Sun Oct 11 11:14:07 GMT 2026

काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका-७ घर भई कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका-१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुव प्रसाद घिमिरे रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)