क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण
khabarhub.com · Sun Oct 11 11:17:12 GMT 2026

म्याग्दी – कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन ।
साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)