मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार उल्टो बाटोमा हिड्यो : शंकर पोखरेल

hamrakura.com · Sat Oct 10 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सुशासन र सेवा प्रवाह सुधारको प्रतिबद्धताबाट पछि हट्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले निर्वाचनबाट झण्डै दुई तिहाइको समर्थन पाएको सरकारले समेत राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकलाई आश्वस्त पार्न नसकेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)