चितवन- २: ह्याट्रिकको दाउमा कृष्णभक्त, प्रतिस्पर्धामा उमेश श्रेष्ठ, चर्चामा रबि लामिछाने
kharibot.com · Mon Oct 31 23:55:00 GMT 2022
काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिँदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा हरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो चितवन क्षेत्र नम्बर २ हो । यस क्षेत्रबाट नेकपा एमालेबाट कृष्णभक्त पोखरेल, नेपाली काँग्रेसबाट उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेबीच प्रतिष्पर्धा हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)