मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

'न्यूयोर्क टाइम्स' ले घुम्नपर्ने सूचीमा राखेको नेपालको ठाउँ

setopati.com · Thu Jan 11 00:00:07 GMT 2024

अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गरेको छ। त्यो सूचीमा नेपालको मुस्ताङ पनि समावेश छ।

यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो। सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)