महाकालीको जोखिमसँग जुध्दै अनुकूलनको अभ्यासमा कुतियाकवरवासी
ekantipur.com · Sun Oct 11 11:28:43 GMT 2026

महाकालीको जोखिमसँग जुध्दै अनुकूलनको अभ्यासमा कुतियाकवरवासी
साइरन बजेपछि सेफ हाउस पुग्ने बस्तीका किसानले बाढीबाट कम क्षति हुने बेसार खेती गरेर आम्दानी खोजिरहेका छन्, तर सडक र बजारको अभावले आम्दानीको बाटो सहज बनेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)