कपनको बाल उद्धार माविका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना पक्राउ
ratopati.com · Sun Oct 11 11:31:22 GMT 2026

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई हाल कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)