दिल्लीमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन जारी, नेताहरूले भने – पछि हट्दैनौँ
nepalviews.com · Sun Oct 11 11:36:20 GMT 2026

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को प्रदर्शन दोस्रो दिन पनि जारी छ ।
प्रमुख निर्वाचन अधिकारीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको भारतको जेनजी नेतृत्वको यो समूहका नेताहरू रिहा भएपछि पनि आन्दोलन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । हजारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् भने सडकमा अवरोध खडा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)