मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनिस ला लिगा: बेन्जामाको ह्याट्रिकमा रियलको फराकिलो जित

deshsanchar.com · Sun Apr 02 17:09:05 GMT 2023

काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा उपाधि होडमा कमजोर चुनौतीका बाबजुत रियलले आइतबार रियल भालाडोलिडमाथि आधा दर्जन गोल प्रहार गरेको छ।

कप्तान करिम बेन्जामाले पहिलो हाफमा ह्याट्रिक गरेको खेलमा रियलले ६-० को एकपछिय जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको अङ्क दुरी १२ अङ्कमा झारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)