हिजो बढेका अस्ट्रेलियन डलर, युरो र पाउन्डको कारोबारदर आज कति?
nepalkhabar.com · Sat Apr 12 23:30:35 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
हिजो घटेका अमेरिकी डलर र बहराइन दिनारको मूल्य आज स्थिर छ। त्यसैगरि हिजो बढेका अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारसहितका मुद्राको विनियमदर पनि आज घट्बढ् भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)