काँग्रेसको उपसभापति र महामन्त्रीको जारी मतगणनामा को को अगाडि ?
corporatenepal.com · Sun Oct 11 11:37:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । हालसम्म गणना भएको तीन हजार ४३५ मतमा खुला उपसभापतिमा भण्डारीले एक हजार ६८६ मत प्राप्त गरेका छन् भने मधु आचार्यले एक हजार ९० मत पाएका छन् ।
खुला उपसभापतिमा सुरेन्द्र पाण्डेले ९५५ मत गोविन्द भट्टराईले ९४१ मत धनराज गुरुङले ७१९ मत पाएका छन् । त्यस्तै, दीपक गिरीले ४९७ मत र चन्द्रमोहन यादवले २९९ मत पाएका छन् । समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले ८९६ पाउँदा जीवन परियारले ८२९ मत पाएका छन् । त्यस्तै, फरमुल्लाह मन्सुरले ४६९ मत पाउँदा रञ्जीत कर्णले २७० मत र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)