करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु
deshsanchar.com · Sat Apr 12 23:41:41 GMT 2025

झापा- करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु भएको छ ।
शनिवार बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कन्काई नगरपालिका वडा नंम्बर १ बस्ने ६६ वर्षीय ताराबहादुर बिश्वकर्मा आफ्नै घरमा पानी तान्ने बिद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)