नेपाली सेनाले फलाकु खोलामा बनाएको एक्रो ब्रिज सडक आयोजनालाई हस्तान्तरण
nepalpress.com · Sun Oct 11 11:48:37 GMT 2026

नुवाकोट । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।
पुल सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापना हुने र स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)