मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

यामाहा एक्सएसआर १५५ अब देशभरका २० सहरमा उपलब्ध

baahrakhari.com · Sun Oct 11 11:49:12 GMT 2026

काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले नयाँ मोटरसाइकल ‘ब्लु यामाहा एक्सएसआर १५५’ को बिक्री देशभरका २० सहरमा विस्तार गरेको छ ।

काठमाडौंमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीले मोटरसाइकललाई क्षेत्रीय बजारसम्म पुर्‍याएको हो । अब ग्राहकले नजिकैका आधिकारिक यामाहा विक्रेतामार्फत मोटरसाइकल अवलोकन, परीक्षण यात्रा र बुकिङ गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)