प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच बालुवाटारमा छलफल : तिक्तता मेट्ने प्रयास कि नियमित?
barnanmedia.com · Sun Aug 09 22:23:47 GMT 2026

सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको बढ्दो संशय, दूरी र तिक्तताकाबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता भएको छ।
संसदमा सत्ताधारी दलकै सांसदहरूबाट बढेको सरकारप्रतिको आलोचना, शुक्रवार मध्यरात आएको प्रधानमन्त्री वालेन्द्र शाहको एक्लै लड्नुपर्ने स्टाटस अनि शनिवार दिनभर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबाट भएको त्यसको वादप्रतिवाद बढेपछि प्रधानमन्त्री शाहलाई भेट्न पार्टी सभापति रवि लामिछाने बालुवाटार गए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)