जडीबुटी सङ्कलन गर्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु
ratopati.com · Sun Oct 11 11:58:17 GMT 2026

हुम्ला । हुम्लामा जडीबुटी सङ्कलन गर्न गएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिमिकोट गाउँपालिका–२, ठेहे निवासी अन्दाजी ३२ वर्षीय रूपसिंह बोहोरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक जङ्गबहादुर सिंहका अनुसार, उनी असोज २३ गते जडीबुटी सङ्कलन गर्न भनेर घरबाट निस्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)