मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्यति बुढो भएको छैन, जति हाने पनि ढल्दिनँ: ओली

barnanmedia.com · Sun Oct 11 11:49:00 GMT 2026

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जति प्रहार गरेर पनि नढल्ने बताएका छन्।

एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभारतका भीष्म पितामहतको प्रसंग निकाले। अर्जुनले जति तिर हाने पनि केही नभएको स्मरण गराए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)