शाहरूखको पठान लुक्स
setopati.com · Sun Mar 27 01:01:00 GMT 2022
अभिनेता शाहरूख खान पछिल्लो समय ‘पठान’ फिल्ममा व्यस्त छन् ।
‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरूख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)