‘पुँजी बजारको विकासका लागि संस्थागत सुधार र लगानीकर्ताको हित संरक्षण मुख्य प्राथमिकता’
clickmandu.com · Sun Oct 11 12:07:34 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले नेपालको पुँजी बजारको सुदृढीकरण, स्थायित्व र समृद्धिका लागि संस्थागत विकास तथा लगानीकर्ताको हित संरक्षण मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन् ।
स्टक ब्रोकर एसोसिएसनको आयोजनामा धितोपत्र बजारका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा आयोजित दशैं, तिहार, छठ तथा नेपाल संवत्को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति रेग्मीले बजारको विकासका लागि आपसी विश्वास, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)