आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा : युनाइटेडले एभर्टनलाई हरायो
Ujyaaloonline.com · Sun Mar 10 00:44:11 GMT 2024
काठमाण्डौ – आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हराउँदै आर्सनल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको हो ।
आर्सनलका डेकलन राइसले खेलको १९ औँ मिनेटमा र काई हार्भाटेर्जले ८६ औँ मिनेटमा गोल गरे । बे्रन्टफोर्डका योआन विस्साले खेलको पहिलो हाफको अन्ततिर गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)