म्यानमारमा आइतबार थप दुईले ज्यान गुमाए
nepallive.com · Sun Apr 04 17:13:00 GMT 2021
काठमाडाैं- म्यानमारमा आइतबार सेनाले चलाएकाे गाेली लागेर थप दुई जनाकाे मृत्यु भएकाे छ।
म्यानमार नाउ का अनुसार कछिन प्रान्त र राजधानी नेपिडोमा एक-एक जनाकाे मृत्यु भएकाे हाे। काछिनमा मारिने एक पुरुष रात्रीकालीन सुरक्षा गार्ड हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)