कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री मल्लको टोली नाम्खामा
gorkhapatraonline.com · Sun Oct 11 12:26:52 GMT 2026

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लसहितको टोलीलाई हुम्लाको नाम्खा गाउँपालिकाले स्वागत गरेको छ ।
गाउँपालिका पुगेको मन्त्री मल्ल नेतृत्वको टोलीलाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीले स्वागत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)