प्रधानमन्त्री ओलीको चीन भ्रमण यसरी सफल बनाउदैछन् पूर्णबहादुर खड्का
barnanmedia.com · Sun Aug 31 21:28:14 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओली शनिबारबाट चीन भ्रमणमा छन्। भ्रमणदलमा उनकी पत्नी र मन्त्रीहरु त हुने नै भए। एक अर्का पात्र छन्,जसले भ्रमण सफल बनाइरहेका छन्।
ती हुन्, पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्का। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका खड्का पछिल्लो पटक असन्तुष्ट रहेको चर्चा राजनीति बजारमा थियो। तर, देउवाले तिनै खड्कालाई भ्रमणदलमा पठाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)