कांग्रेस महाधिवेशनः उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्री प्रदीप पौडेल धेरै अगाडि
rajdhanidaily.com · Sun Oct 11 12:34:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति (खुला), उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल धेरै अगाडि छन् । ४ हजार १ सय मत गणना हुँदा भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । यसैगरी महामन्त्रीमा पौडेलले दुई हजार ९१ मत प्राप्त गरेका छन् ।
प्राप्त मत परिणाम यस्तो छ–
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)