मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा विमानस्थल बीआरआईसँग किन जोड्न चाहन्छ चीन ?

news24nepal.tv · Thu Jun 22 00:18:41 GMT 2023

काठमाडौं । राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा वान बेल्ट–वान रोड अवधारणा अघि सारेका थिए ।

त्यसलाई पछि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भन्न थालियो । बीआरआईमा १ सय २५ भन्दा बढी देश सहभागी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)