साेमबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Sun Aug 09 23:15:21 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन २५ गते । सोमबार । इस्वी सन् २०२६ अगस्ट १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–द्धादशी, बिहान ६ बजेर ६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–आर्द्रा, बिहान ११ बजेर ४८ मिनेट उप्रान्त पुनर्वशु । योग–बज्र, बेलुकी ११ बजेर ५ मिनेट उप्रान्त सिद्धि । करण–तैतिल, बिहान ६ बजेर ६ मिनेट उप्रान्त गर, बेलुकी ४ बजेर ५३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काल योग । चन्द्रराशि–मिथुन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)