पञ्चकन्या माविका शिक्षक पुडासैनीलाई आयोगले सोध्यो स्पष्टीकरण
nepallive.com · Fri Nov 18 04:45:00 GMT 2022
काठमाडौं– निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका–४, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता विपरीत पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)