सांगीतिक रियालिटी सो ‘नेपाल आइडल गंगा सोनम बनिन् छैटौँ
barnanmedia.com · Sun Aug 31 22:00:11 GMT 2025

सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’ को छैटौँ संस्करणको उपाधि गंगा सोनमले जितेकी छिन्।
आज ललितपुरमा भएको ग्रान्ड फिनालेमा सिन्धुपाल्चोककी सोनम विजेता घोषित भएकी हुन्। अनलाइन भोटिङका आधारमा उनलाई विजेता घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)