रुपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाको उम्मेदवार बने डा लेखजंग थापा
barnanmedia.com · Sun Aug 31 22:05:21 GMT 2025

कात्तिक १७ मा हुने रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ।
पार्टीको आन्तरिक निर्वाचनसहित विभिन्न चरण पूरा गरेर रास्वपाले आज उम्मेदवारको रुपमा डा लेखजंग थापाको नाम घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)