कोरोना संक्रमणका कारण बाँकेमा एकै दिन आठको मृत्यु
nepallive.com · Wed Apr 28 00:27:00 GMT 2021
काठमाडौं –कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एकै दिन आज आठ जनाको मृत्यु भएको छ। सामेबारमात्र बाँकेका विभिन्न अस्पतालमा उपचाररत आठ संक्रमितको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए।
मृत्यु हुनेमा बाँकेका सात र बाहिरी जिल्लाबाट उपचार गर्न आएका एक जना रहेको स्रोत व्यक्ति वलीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)