मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामाडा इटहरीको गन्तव्य प्रवर्द्धन अभियान, कोशीटप्पुसहित पूर्वी नेपालका पर्यटकीय स्थलमा जोड

kendrabindu.com · Sun Oct 11 13:08:18 GMT 2026

इटहरी । अन्तर्राष्ट्रिय होटल ब्रान्ड रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकता दिएको छ ।

सन् २०२६ जनवरीदेखि सञ्चालनमा आएको होटलले सामाजिक सञ्जाल, स्थानीय सहकार्य र विशेष पर्यटन प्याकेजमार्फत पूर्वी नेपालको प्राकृतिक सौन्दर्य, वन्यजन्तु र सांस्कृतिक सम्पदालाई प्रचार गरिरहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)