नयाँ कार्यालयमा नेपाल खेलकुद महासंघले गर्यो स्थायी कमिटीको पहिलो पूर्ण बैठक
farakdhar.com · Mon Jun 13 20:06:37 GMT 2022
नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले आफ्नो स्थायी कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न गरेको छ । त्रिपुरेश्वरबाट बानेश्वर १० काठमाडौंमा केन्द्रीय कार्यालय सारेको महासंघले नयाँ कार्यालयमा यो बैठक गरेको हो ।
मंगलबार सम्पन्न बैठकमा प्रमुख अतिथिमा नेपाल खेलकुद महासंघका इन्चार्ज तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा रहेका थिए । त्यस्तै, नेपाल खेदकुद महासंघका सहइन्चार्ज रमेश पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)