यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)
khabarhub.com · Sun Oct 11 13:08:48 GMT 2026

काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)