सोलुखुम्बुमा पहिरोको जोखिममा दुई वडा कार्यालय, ११ परिवार विस्थापित
lokaantar.com

निरन्तरको वर्षासँगै आएको पहिरोका कारण सोलुखुम्बुमा दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन् ।
सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ का वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोले वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)