मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हल्यान्डको गोलमा सिटी विजयी

ekantipur.com · Thu Sep 15 00:56:54 GMT 2022

काठमाडौँ — इर्लिङ हल्यान्डले खेलको अन्त्यतिर गरेको एक्रोब्याटिक गोलमा म्यानचेस्टर सिटीले बुधबार युरोपेली च्याम्पियन्स लिगमा उनको पूर्वक्लब बोरुसिया डर्टमन्डलाई २–१ ले हराएको छ ।

अन्य खेलमा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेका छन् । एतिहाडमा भएको खेलमा जुड बेलिनघमको गोलले डर्टमुन्डले अग्रता लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)