भूमि व्यवस्थापन तथा अभिलेख विभागमाथि मन्त्रीकै सचिवालयको ठाडो हस्तक्षेप
barnanmedia.com · Sun Aug 09 23:41:35 GMT 2026

भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्रशासनिक काममा मन्त्रीकै सचिवालयबाट ठाडो हस्तक्षेप भइरहेको छ ।
मन्त्रालयबाट विभागमा पठाइएका १३ जना नायब सुब्बालाई भूमि प्रशासन कार्यालयअन्तर्गत उपत्यकाका कार्यालयबाट हटाएर उपत्यकाबाहिर पठाइएको छ। तर, अन्य मन्त्रालयमा पठाइएका र ती कार्यालयमा रिक्त रहेका पदमा हालै सरुवा भएर आएका नायब सुब्बालाई भने मन्त्रीको सचिवालयबाटै दबाब दिएर पदस्थापन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)