अर्थ समाचार : सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक, बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति र बिपी राजमार्गमा पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज
khabarhub.com · Sun Oct 11 13:16:46 GMT 2026

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक
राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको नयाँ वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)