ऊर्जावान रहन चाहनुहुन्छ ? यी चार प्रकारका हर्बल चिया खानुहोस्
thahakhabar.com
धेरैजसोको बिहान चियाबाट सुरु हुन्छ। यति मात्रै होइन कुनै पनि विशेष अवसरमा चिया धेरै महत्त्वपूर्ण हुन्छ।
सामान्य चिया मानिसलाई धेरै मन परे पनि आजको जमानामा चिया धेरै तरिकाले तयार हुन थालेको छ । चियाको प्रकारको कुरा गर्दा,आजकल ग्रीन टी धेरै लोकप्रिय छ। ग्रीन टी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। तर,चियाका प्रकारहरूमा रातो चिया,नीलो चिया आदि पनि पर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)