रोहितको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो
canadanepal.com · Sun Oct 11 13:17:00 GMT 2026
काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ।
ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)