इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा ट्रम्पको १५ बुँदे शान्ति योजना अस्वीकार
lokaantar.com

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे शान्ति योजनालाई अस्वीकार गरिदिएका छन् ।
आइतबार आयोजित मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतान्याहुले विद्रोही समूह हमास "वास्तविक" रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)