४६ सय मत गन्दा महिला महामन्त्रीतर्फ को अगाडि : डिला कि डिना?
setopati.com · Sun Oct 11 13:29:56 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ले अग्रता कायम राखेकी छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ४ हजार ६०० मत गणना हुँदा डिलाले २ हजार ३७ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ मत पाएकी छन्। उनीहरूबीच १९९ मतको अन्तर छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)