बालउद्धार माविका प्राचार्य कुटपिटको आरोपमा दुईजना पक्राउ
nepalviews.com · Sun Oct 11 13:27:44 GMT 2026

काठमाडौं । बुढानीलकण्ठस्थित बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ परेका छन् ।
प्राचार्य विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका थिए । भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)