साउनको अन्तिम सोमबार : ‘सोमप्रदोष व्रत’को संयोग, शिवालयमा घुइँचो
onlinekhabar.com · Sun Aug 09 23:56:35 GMT 2026

२५ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)