मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

onlinekhabar.com · Sun Oct 11 13:22:53 GMT 2026

२५ असोज, काठमाडौं । ऐतिहासिक व्यक्तित्वद्वय बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उनीहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो।

यस कार्यमा प्रथम दिवसीय टाँचा लगाउने अवसर पाउँदा आफूलाई गर्व र सन्तोषको अनुभूति भएको विक्रम तिमिल्सिनाले बताएका छन्। उनले यस महत्त्वपूर्ण कार्यका लागि हुलाक सेवा विभाग र सम्बन्धित सबैलाई हार्दिक धन्यवाद दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)