क्यानडामाथि नेपालको महत्त्वपूर्ण जित
ekantipur.com · Sun Oct 11 13:31:05 GMT 2026
क्यानडामाथि नेपालको महत्त्वपूर्ण जित
क्यानडासामू २ सय ३६ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा रोहित पौडेलले शतक प्रहार गरे । मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले टस जित्दै फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)