प्रतिनिधि सभामा सुनसरीबाट जसपाका अशोक राई निर्वाचित, प्रदेशमा एमाले
annapurnapost.com · Mon Nov 28 00:41:00 GMT 2022
धरान : सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई निर्वाचित भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन्।
निर्वाचित राईले १७ हजार ५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन्। २०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राईले त्यस पछाडिका सबै चुनाव हारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)