विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
barnanmedia.com · Mon Aug 10 00:00:20 GMT 2026

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किनुभयो ।
विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्कनुभएका उहाँमा नेपालका पर्यटकीयस्थल घुम्ने र फोटो–भिडियोमार्फत अरुलाई घुमाउने सोख जागृत भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)